Recents in Beach

Header Ads

लोकसेवा परीक्षामा सोधिने सक्ने प्रशन हरु ‌ एक पटक पढ्नुहोस् !!

 


लोकसेवा उ‌अत्ति ‌महत्वपूर्ण प्रशन उत्तर 2078 सालमा 

1)मह मौरीको के हो ?

 A.दिसा 

  B.पिसाब 

  C.भोमिट  

  D.सबै

Ans:- C.भोमिट


2) Voltmeter लाई तलका मध्य के नाप्न प्रयोग गरिन्छ ?

A.Emf                    

B.Voltage    

C.potential difference      

D.All

Ans:- D.All


3)एशिया र युरोप लाई तलका मध्य कुन कुन लें छुट्याउँछ ?

  A.युराल पर्वत        

  B. यूराल नदी      

  C.जुरा पर्वत

  D. A र  B 

Ans: D. A र  B 


4) प्रमाणिक समय दिएयको मध्य के अनुसार निर्धारण गरिन्छ ?

    A.घोडे अक्षांस                    B.प्रधान मध्यान्न रेखा 

    C.अन्तराष्ट्रिय तिथि रेखा       D.भु - मध्य रेखा

  Ans:- B.प्रधान मध्यान्न रेखा 


5) विपरीत दिशामा परिक्रमा गर्ने २ ग्रह कुन् कुन् हुन ?

 A.  शुक्र र अरुण

 B  अरुन र बरुन 

 C  शुक्र र बरुण 

 D शुक्र र शनि 

Ans:- A.  शुक्र र अरुण


6) कुन ग्रहको दिन र पृथ्वीको दिन लगभग बराबर समयको छ ?

     A.बुध       B.शुक्र       C.मंगल        D.शनि

Ans:- C.मंगल


7) लगातार आउने ४ बर्ष सबै ३६५ दिनको हुन सक्छ ?

A.सक्छ  B.सक्दैन   C.थाहा भएन   D.डाटा पुरा छैन

Ans:- B.सक्दैन


8) शुक्ला फाटा वन्यजन्तु आरक्षलाइ राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय कहिले गरिएको हो ?

A.2076 पौष 8  B.2076 पौष 7   C.2076 पौष 5 D2076 पौष6

Ans:- B.2076 पौष 7


9) भारत सरकारले 500 र 1000 दरका पुराना नोट माथि कहिले प्रतिबन्ध लगाएको थियो ?

A 2016 नोभेम्बर 6 B 2016 नोभेम्बर 7 C. 2016 नोभेम्बर 8

D 2016 नोभेम्बर 5

Ans C. 2016 नोभेम्बर 8


10) रु 5 को नोटमा भेडाको चित्रको सट्टा हिऊँ चितुवाको चित्र राखन कहिलेदेखि सुरु गरिएको हो ?

A. 2073-06-11

B. 2073-06-12

C. 2073-06-10

D. 2073-06-13

Ans:-A. 2073-06-11


11)सरकारले सातवटै प्रदेशमा उच्च अदालत रहने स्थान कहिले देखि तोकिएको हो ?

A.2073 भाद्र 30

B.2073 भाद्र 28

C.2073 भाद्र 29 

D.2073 भाद्र 27

Ans:-C.2073 भाद्र 29 


11)मेचि-महाकाली रेलमार्गको लम्बाइ कति रहेको छ ?

A. 944km

B. 946km

C. 947km

D. 945km

Ans:-D. 945km


12)शुक्रराजका बाबू को थिए?

A. माधव जोशी

B. माधव राज जोशी 

C. माधव प्रशाद घिमिरे 

D. माधव  प्रशाद जोशी 

Ans:-A. माधव जोशी


13)डम्बर शाह पछि गोर्खाका राजा को थिए ?

Ans:-krishna shah


14)नदिनै नभएको सार्कराष्ट कुन हो ?

Ans:-माल्दिभ्स


15)दास प्रथाको अन्तय?

Ans:-1981-01-01


16)सति प्रथाको उन्मुलन ?

Ans:-चन्द्र सम्सेरले १९७७ मा


17)झर्रोबादि आन्दोलन के संग सम्बन्धित छ .?

Ans:- नेपाली भाष लेखनमा सुधार 


18)जगन्नाथ मन्दिर कुन शैलिमा बनेको छ?

Ans:-राजपुत


19)नेपालमा हरेक वर्ष कति डिग्री तापक्रम बृद्रि हुन्छ ?

Ans:-0.06डिग्री सेल्सियस


20)सिद्धिनरसिंह मल्लले कति वर्षशासन गरेका थिए ?

Ans:-52


21)दिएका सडकहरुका लम्बाइका आधारमा घटनाक्रम मिलाउनु होस ?.  महेन्द्र राजमार्ग ,सिद्धार्थराजमार्ग ,त्रिभुवन राजमार्ग ,पृथ्वी राजमार्ग 

Ans:-महेन्द्र राजमार्ग त्रिभुवन राजमार्ग  सिदार्थ राजमार्ग पृथ्वी राजमार्ग


22)सरकारि कार्यलयमा साइनबोर्ड नेपाली  भाषा राख्ने निर्णय कहिले देखि गरेको हो ?

Ans:-2018/2/9


23)सप्तगण्डकि नदिको सबैभन्दा सानो सहायक नदि कुन हो ?

Ans:-त्रिशुली


24)अन्ट्राटिका महादेशको सर्वोच्च सिखर कुम हो ? 

Ans:-भिन्सन म्यासिफ


25)विश्वको पहिलो फरेष्ट सिटि कुन देशमा निर्माण गर्न लागिएको छ ? 

Ans:-China

सङ्कन:- E-Nepal Quiz & Haney Kumar 




Post a Comment

0 Comments