Recents in Beach

Header Ads

आज सोधिएको सुब्बा प्रथम Gk प्रश्न उत्तर हेर्नुहोस !

 

आज नायव सुब्बालाई सोधिएका GK/IQ प्रश्न र तिनका उत्तरहरु


१. युरोकप २०२० को सेमिफाईनलमा भिड्ने देशहरु कुन कुन हुन?

→ईटली,स्पेन र डेनमाक, इङ्गल्याण्ड

२. सुर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो?

→बुध

३. नेपाल संस्कृत विश्वविद्यालयको स्थापना कहिले भएको हो?

→वि.स २०४३

४. पृथ्वी प्रज्ञा पुरस्कार २०७५ बाट कसलाई सम्मान गरिएको थियो?

→सत्यमोहन जोशी

५.नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो?

→त्रिभुवन राजमार्ग

६. कालिगण्डकी ए जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ?

→स्याङ्जा

७. डोनाल्ड ट्रम्पले कति इलेक्टोरल मत पाएका थिए?

→२३२ मत

८. ओजन तह संरक्षण दिवश कहिले मनाइन्छ?

→सेप्टेम्बर १६

९. Earth Hour कुन देशबाट शुरु भएको हो?

→अष्टेलिया

१०. हुक्का हुक्की पर्व कुन जातीले मनाउने गर्दछन?

→राजवंशी

११. संयुक्त राष्ट्र संघको निष्क्रिय अंग कुन हो?

→ जिम्मा जमानी परिषद्

१२. जोडा मिलाउनुहोस ।(सहि जोडा)

मुलुकी ऐन-→ वि.स १९१०

योजनाबद्ध विकाशको शुरुवात- →वि.स २०१३

गोरखापत्रको प्रकाशन →वि.स १९५८

पृथ्वी नारायण शाहको जन्म→ वि.स १७७९

१३. कुन जोडा गलत छ?

बट्टार ललितपुर (यो गलत छ)

रुम्जाटार ओखलढुङ्गा

मंगलटार-काभ्रे

खुमलटार ललितपुर

१४.जोडा मिलाउनुहोस ।(सहि जोडा)

→अन्तराष्टिय न्यायलय नेदरल्याण्ड

→संयुक्त राष्ट्रसंघीय पर्यावरणीय कार्यालय केन्या

→खाद्य तथा कृषि संगठन इटली

→ अन्तराष्टिय श्रम संगठन स्वीट्जरल्याण्ड

१५. दिइएका समुहमा भूमध्य रेखा कुन देशहरुका समुहबाट पार हुन्छ?

→इक्वेडर, केन्या,माल्दिब्स, इन्डोनेसिया

१६.जोडा मिलाउनुहोस ।(सहि जोडा)

→कवि शिरोमणी लेखनाथ पौड्याल

→ईतिहास शिरोमणी बाबुराम आचार्य

→संगित शिरोमणी- यज्ञराज शर्मा

→वाद्य शिरोमणी गणेशलाल श्रेष्ठ

१७.वि.स १८४६ मा नेपाल र तिब्बत विच कुन सन्धि भएको थियो?

→केरुङ

१८.लेखक र पुस्तकको जोडा मिलाउनुहोस ।(सहि जोडा)

→दामिनी भिर- राजन मकारुङ

→तुइनन्सुरेश प्राञ्जली

→तीन घुम्ति वि.पी कोइराला

→लु ज्नयनराज पाण्डे

१९. जोडा मिलाउनुहोस ।(सहि जोडा)

→भुस्या पर्व - मगर

→खाडादेवि पुजा - गन्धर्व

→धवला चाड - सौका

→उधौली पर्व-  किरात

२०. दिइएका मध्ये भारतको कुन राज्य संग नेपालको सिमाना

जोडिएको छैन?

→झारखण्ड

२१. हिमालको उचाइ को आधारमा घट्दो क्रममा मिलाउनुहोस ।

→कञ्चनजंघा,ल्होत्से,मकालू, चोयु,मनास्लु

२२.जोडा मिलाउनुहोस् । (सहि जोडा)

भिटामिन ए →गाजर

भिटामिन बी→मासु

भिटामिन सी→गोलभेडा

भिटामिन ई→एभोकाडो

२३. जर्मनीले कुन देश माथि आक्रमण गर्दा द्वितिय विश्वयुद्ध शुरु

भएको थियो?

→पोल्याण्ड

२४.उत्तर अमेरिकाको सबैभन्दा अग्लो हिमाल कुन हो?

→दिईएका मध्ये कुनै पनि हैन(माउन्ट मेकिन्ले दिइएको थिएन)

२५.जोडा मिलाउनुहोस ।(सहि जोडा)

*प्रजिवाणुबाट सर्ने रोग-→आंउ

*जिवाणुबाट सर्ने रोग→क्षयरोग

*कृमि रोग →हात्तिपाइले

*विषाणुबाट सर्ने रोग→ रेविज

२६.किटनाशक औषधिमा समावेश नहुने तत्व दिइएका मध्ये कुन हो?

→कार्वन

२७.दिईएका मध्ये नविकरणीय उर्जा कुन होइन?

→आणविक उर्जा

२८.तलका भनाई विचार गर्नुहोस ।

→१.राष्टिय जनगणना २०६८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग

कि.मी १८० रहेको छ ।

→२.वि.स २०२८ सालको जनगणना पछि सबैभन्दा कम जनसंख्या

बृद्धिदर वि.स २०६८ सालको जनगणनामा रहेको छ ।

→दुबै ठिक

२९.दिइएका मध्ये भारोपेली भाषा परिवारमा नपर्ने भाषा कुन हो?

→नेवारी

३०.दिइएका मध्ये कुन जैविक विविधताको प्रकारमा पर्दैन?

→जलवायु विविधता


                 Best Of Luck 


Post a Comment

0 Comments