शिक्षक सेवा आयोगद्वारा
२०७८ चैत्र १५ मा लिइएको माध्यमिक तहको सामान्य परीक्षा : प्रथम पत्रको प्रश्नहरु उत्तर सहित
१. सूर्यलाई एकफन्को घुम्न पृथ्वीलाई कति समय लाग्छ ?
→३६५ दिन ५ घण्टा ५७ मिनेट
२. गर्मीमा पृथ्वीको तलकामध्ये कुन भाग अति नै तातो हुने गर्दछ ?
→तिब्तीयन प्लेटु
नेपालमा महाभारत र चुरे पर्वतको बीचमा पर्ने क्षेत्र कुन हो ?
→दुन क्षेत्र भित्री मधेस
४. नेपालको हावापानीमा विविधता हुनुको मुख्य कारण कुन हो ?
→घरातलको उचाई र अंक्षाशको स्थितिमा फरकपना
५. तलकामध्ये कुन प्रथालाई मानविय संवेदनहिनताको पराकाष्टाको क्रुर प्रथा भनिन्छ ?
→सती प्रथा
६. कोभिडको वाबजुत पनि आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको कुन क्षेत्रको वृद्धिदर सकारात्मक रहेको थियो?
→कृषि तथा पशुपालन
७. नेपालको आर्थिक वर्ष २०७८/७९ को बजेटले सबैभन्दा बढी रकम विनियोजन गरेको क्षेत्र कुन हो?
→शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
८. जैविक विविधता भन्नाले के बुझिन्छ ?
→प्रजातिय विविधता
९. तलकामध्ये कुन चाँहि संयुक्त राष्ट्र संघको मुख्य अङ्ग होइन ?
-अन्तर्राष्ट्रिय मुद्रा कोष
१०. नेपालका प्रधानमन्त्रीहरुको सहि क्रम निर्धारण गर्नुहोस् ।
-भिमसेन थापा, माथवरसिंह, फत्तेजन शाह, जङ्गबहादुर
११. ZENITH शब्दको सम्मानार्थी शब्द कुन हुन्छ ?
-Pinnacle
१२. कुनै काम PरQ मिलेर कुनै काम 18 दिनमा पुरा गर्न सक्छन् । P एक्लैले सो काम 27 दिनमा पुरा गर्न सक्छन् भने Q एक्लैलाई सो काम गर्न कति दिन लाग्छ ?
-54 दिन
१३. निम्नलिखित विकल्पहरुमध्ये तिनवटा विकल्पहरुमा भएका शब्दहरुमा कुनै न कुनै रूपमा केही समान विशेषता / समानता छन् । तर एक विकल्प अन्यभन्दा फरक छ । त्यो कुन हो ?
Logic-1→Knot (सबै विकल्पहरुमा दोस्रो Letter Vowel छ तर Knot मा तेस्रो Letter
Vowel छ।
Logic-2→Part (Part भन्दा बाहेक सबै Tvords हर Alphabetical Order मा छन् ।
१४. The Purpose of Using ICT in education is to
→All of the above
१५. Which of the following is considered as the brain of computer system?
-CPU
१६. Massive open online course are a recent and widely research development in.
→दर शिक्षा (Distance Education)
१७. Which of the following software helps to detect computer virus and avoid them.
-Antivirus
१८. चार वर्ष उमेर पुरा गरेका बालबालिकालाई दिइने एकवर्षको शिक्षालाई के भनिन्छ ?
→प्रारम्भिक बाल शिक्षा
१९. शिक्षक सेवा आयोगको काम, कर्तव्य र अधिकारभित्र तलको कुन पर्दैन ?
-शिक्षकको सेवा शर्त र सुविधा निर्धारण गर्ने
२०. प्राथमिक शिक्षासँग सम्बन्धित समूह 1 मा दिइएका कार्यहरु र समूह 2 मा दिइएका मितिको जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
→a-आ, b-ई, C-अ, d-इ
२१. सम्बन्धन सिकाई सिद्धान्त S-R theory of learning मा गरिने आलोचना कुन हो ?
→मानिसहरुको सिकाइ प्रक्रियामा हुने जटिल मानसिक प्रक्रिया बारेमा जानकारी / व्याख्या नभएको सिद्धान्त
२२. मोटरसाईकल चलाउने व्यक्तिलाई मोटर साईकल चलाउने ज्ञान र सीपले गाडी चलाउन सिक्न सजिलो हुन्छ यस्तो सिकाईको रूपान्तरणलाई के भनिन्छ ?
→सकारात्मक स्थानान्तरण
२३. शिक्षक निर्देशिकाको सम्बन्धमा तलको कुन भनाई उपयुक्त छ ?
→शैक्षणिक योजना कार्यान्वयनको सहयोगी हो।
२४. एकजना शिक्षकले क्षेत्रफल निकाल्ने सुत्र सिकाउँदा बर्गाकार कोठाहरु गन्ने क्रियाकलापहरु गराएर अन्त्यमा आयतको क्षेत्रफल निकाल्ने सुत्र सिकाउनु भयो । यस किसिमको शिक्षण विधिलाई के भनिन्छ?
→आगमन विधि
२५. शैक्षणिक संगठनका किसिमहरु र तिनका विशेषताहरुको आधारमा सहि जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
→a-आ b-इ, c-अ
२६. आकास गंगालाई चीनमा के नामबाट पनि चिनिन्छ ?
→चाँदीको नदी
२७. उत्तर अमेरिका र अफ्रिका महादेशको बीचमा अवस्थित महासागर कुन हो ?
→एटलान्टिक महासागर (आन्ध महासागर)
२८. प्रत्येक साल असार १५ गतेदेखि एकहप्तासम्म मनाइने उत्सव कुन हो ?
→कृषि महोत्सव
२९. कुन मल्ल राजाले आफ्नो राज्यलाई काठमाडौं, पाटन र भाद गाउँमा विभाजन गरी छोराहरुलाई राज्य दिएका थिए ?
→यक्ष मल्ल
३०. पृथ्वीनारायण शाहकी आमा कौशल्यावती कुन राज्यकी राजकुमारी थिइन् ?
→पाल्पा
३१. नेपालको चालु पन्धौं योजनामा वि.सं. २१०० सम्म नेपालको प्रतिव्यक्ति आय कति हुने प्रक्षेपण गरिएको छ?
→१२,१०० अमेरिकी डलर
३२. नेपालमा विज्ञान प्रविधि तथा अन्वेषण सम्बन्धि नीति कहिलेदेखि लागू भएको हो ?
→सन् १९१९
३३. तलकामध्ये कुन देशले एशियाली विकास बैंकमा सबैभन्दा बढी पूँजी लगाएको छ ?
→जापान
३४. सूर्यको अवलोकन गर्न कुन यन्त्रको प्रयोग गर्ने गरिन्छ ?
→हेलिस्कोप
३५. दिगो विकास लक्ष्य (SDG-4) चौथोले मुख्यतया आफ्नो ध्यान के मा केन्द्रित गरेको छ ?
→क र ख मात्र ठीक
३६. तल P, Q,R, S मा दिइएका शब्द समूहरुलाई मिलाएर अर्थपूर्ण वाक्य बन्ने विकल्प छान्नुहोस् ।
-QSPR
३७. तलकामध्ये कुन भिन्न ¾ भन्दा बढी र 5/6 भन्दा कम छ ?
→४/५
३८. A र B बीच नाफा रू. 960 लाई 1/3 : ½ को अनुपातमा बाड्ने हो भने तिनिहरुको नाफा रकमको फरक कति हुन्छ ?
-192
38. Which of the following activities does not come under cyber crime?
→Viewing other’s facebook profile without their consent
४०. Educational software include.
→All of the above
४१. Which of the following is a learning management system.
→Moodle
४२. नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचिभित्र कुन पर्दछ?
→बन जंगल वन्यजन्तु, चराचुरूङ्गी, जलउपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता ।
४३. शिक्षा नियमावली, २०५९ अनुसार तल दिइएका मध्ये कुनचाहि शिक्षालाई अनौपचारिक शिक्षाको रूपमा मान्यता प्रदान गरिएको छ ?
→साक्षरोत्तर शिक्षा
४४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिका तथा नगरपालिकाको केन्द्रको लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल तथा भौतिक पूर्वाधारको न्यूनतम मापदण्ड कसले निर्धारण गर्ने व्यवस्था छ?
→नेपाल सरकार
४५. उत्तरवाल्यावस्थाका केटाकेटीहरुको सामाजिकीकरणमा कुन पक्षको प्रभाव बढी हुन्छ
→आफ्नै उमेर समूहको भाषा, फेसन र व्यवहार
४६. व्यवहारवादी सिकाइ सिद्धान्तले सिकाई हुन कुन कुरालाई महत्व दिन्छ ?
→सिकारुमा सम्बलन र प्रतिक्रियाको व्यवस्थापन
४७. तल दिइएको मध्ये कुन पाठ्यक्रम मूल्यानको आधार होइन ?
-पाठ्यपुस्तकको स्तर
४८, कक्षाकोठामा स्थानीय शैक्षिक सामग्रीको प्रयोगमा जोड दिन पर्नाको प्रमुख कारण कुन हो ?
→माथिका सबै
४९. एकपटक लिइएको परीक्षामा प्राप्त गरेको अङ्क र केहि दिनपछि लिइएको परीक्षामा प्राप्त गरेको अङ्क समान छ भने त्यस्तो मूल्याङ्कनमा प्रयोग गरिएको साधन भएको मानिन्छ ?
→विश्वसनिय
५०. शिक्षक सक्षमता प्रारूप, २०७२ अनुसार सबै सिकारुले रचनात्मक सिकाइ अवसर पाउने गरि आवश्यकता अनसार समूहरु परिचालन गर्नु भन्ने सक्षमता तलका मध्ये कुन सक्षमता अन्तर्गत पर्दछ?
→सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
1 Comments
some of your answers are wrong. please correct as fast as you can.
ReplyDelete